एनआरएनए रुवाण्डाको अध्यक्षमा पुनः रमेश शर्मा

किगाली। अफ्रीकाको रुवाण्डा स्थित गैरआवाशिय नेपाली सङ्घको राष्ट्रिय समन्वय समिती रमेश प्रसाद शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा गठन भएको छ । सन २०२१ मा स्थापित एनआरएनए रुवान्डाका शर्मा संस्थापक अध्यक्ष हुन । राष्ट्रिय समन्वय समितिका उपाध्यक्षमा मोहन श्रेष्ठ, महिला उपाध्यक्षमा तिर्सना कोइराला, महासचिवमा शाश्वत कार्की, सचिवमा शुशान्त मलिक , कोषाध्यक्षमा रन्जना काफ्ले, सहकोषाध्यक्षमा सुष्मिता शर्मा, महिला … Continue reading एनआरएनए रुवाण्डाको अध्यक्षमा पुनः रमेश शर्मा